भारत / चीन / सार्क Archives | Page 52 of 324 | Khabarhub Khabarhub

भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

नयाँ दिल्ली- भारतको हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ’ हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन् । हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सुरु भएदेखि नै…