Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ३ अर्ब डलर बराबरको नयाँ स्ट्यान्डबाइ सम्झौता गरेको छ । यससँगै पाकिस्तानमा जारी आर्थिक सङ्कटमा केही राहात हुने अपेक्षा गरिएको छ । पछिल्लो समय अर्थतन्त्रमा भुक्तानी सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौंदेखि राजनीतिक अराजकता पनि उत्पन्न भएको छ । यस कारण विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण…