Live on
Your Voice, Your Power
पेरिस- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित भएका छन् । हाल फ्रान्स भ्रमणमा रहेका मोदीलाई फ्रान्सले ‘लिजन अफ अनर’ प्रदान गरेको हो । यससँगै मोदी यस सम्मान प्राप्त गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । फ्रान्सले विश्वका प्रमुख नेता र प्रतिष्ठित व्यक्तित्वहरूलाई लिजन अफ अनर प्रदान गर्दै आएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले…