Live on
Your Voice, Your Power
तेलअभिभ- इजरायली रक्षा मन्त्री इजराइल काट्जले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईलाई मार्न चाहेको खुलासा गरेका छन् । इजरायलले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईलाई मार्न चाहेको खुलासा उनले एक अन्तर्वार्ताका क्रममा गरेका हुन् । इजरायली टेलिभिजन च्यानल १३ सँगको अन्तर्वार्तामा उनले भने, ‘यदि खामेनेई हाम्रो पहुँचमा हुन्थे भने, हामीले भेटेका थियौँ भने उनलाई मार्ने…