युरोप Archives | Page 119 of 138 | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि

बेलायत- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यमले उनलाई कोरोना भाइरस संक्रमण भएको जनाएका हुन् । बोरिस जोनसनले ट्वीटमार्फत् भिडियो सनदेश जारी गर्दै आफूलाई कोरोना भाइरस लागेको जानकारी दिएका हुन् । उनले ट्वीटरमा आफूलाई कोरोना भाइरसको सामान्य लक्षण देखा परेको र स्वास्थय सल्लाहकारको सल्लाहअनुसार परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ…