युरोप Archives | Page 12 of 140 | Khabarhub Khabarhub

जर्मनीमा ४२ हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत

नयाँ दिल्ली- जर्मनीमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये भारतीय मूलका सबैभन्दा धेरै रहेको पाइएको छ । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुकमा भारतीय विद्यार्थीहरु सबैभन्दा धेरै रहेको जानकारी दिएका हुन् । उनका अनुसार जर्मनीमा हाल ४२ हजारभन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी रहेको उनको भनाइ छ…