युरोप Archives | Page 140 of 141 | Khabarhub Khabarhub

बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ

एजेन्सी– आतंकवादी सञ्जालमा आबद्ध रहेको तथा तस्करीमा संलग्न रहेको अभियोगमा बाल्कन मुलुक बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ परेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै बोस्निया एण्ड हर्जगोभिनाको विदेशी मामिला सेवाले यस वर्षको सुरुबाट हालसम्म आतंकवादी सञ्जालमा आबद्ध रहेको तथा तस्करी र सांगठनिक अपराधमा संलग्न रहेको अभियोगमा ६ अफगान आप्रवासीलाई पक्राउ गरिएको जनाएको हो…