अन्तर्वार्ता « Khabarhub

नेपालको खेल क्षेत्र राजनीतिकरणले बिग्रिएको रहेछ : विराजभक्त श्रेष्ठ

काठमाडौं- छोटो समय युवा तथा खेलकुदमन्त्री हुँदा चर्चामा थिए रास्वपा सांसद विराजभक्त श्रेष्ठ । खेलकुदलाई बुझेको युवा मन्त्री भएकाले उनले त्यस क्षेत्रको विकासका लागि केही गर्ने अपेक्षा थियो । कोसिस पनि गर्न खोज्दै थिए, तर ४ महिनामै मन्त्रीबाट बिदा भए । खेलकुदलाई उपेक्षा गरेर बजेटसमेत पर्याप्त नदिएको श्रेष्ठले गुनासो गरिरहन्थे । उनले प्रतिनिधि सभा बैठकमै…