अन्तर्वार्ता « Khabarhub

‘संसद्लाई ब्यारेक बनाइयो’

संसदीय राजनीतिको पक्षपाती कांग्रेसका कारण संसदका सम्पूर्ण गतिविधि ठप्प प्राय छ । बजेट सार्वजनिक हुने दिन नजिकिँदै जाँदा सत्तापक्ष र प्रतिपक्षबीच दूरी झन्झन् बढ्दो छ । संसद् नचल्नुको विषयलाई लिएर आरोप प्रत्यारोप थप पेचिलो बन्दैछ । के अवरोध छल्न सरकार अध्यादेशको बाटो रोज्दै छ ? कांग्रेसको भूमिका के हुन्छ त अब ? यिनै विषयमा नेपाली…