Live on
Your Voice, Your Power
मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति गर्नेहरू किनारा लाग्दै गएको गुनासो बढेको छ । संसद्लाई प्राज्ञिक र चैतन्यको थलो बनाउने पवित्र उद्देश्यले समानुपातिक माध्यमबाट प्रतिनिधित्व गराउने लक्ष्य लिए पनि ती सीट बोलकबोलमा बिक्ने गरेका छन् । शासकीय स्वरुप, निर्वाचन प्रणालीका विषयमा संविधानमै परिमार्जन गरी समयसापेक्ष बनाइनुपर्ने आवाज नउठेको होइन । अझ राष्ट्रियसभालाई…