अन्तर्वार्ता « Khabarhub

स्वर्गीय सुवासको त्यो बोली : हामी तिकडम गरेर सत्तामा जाँदैनौँ

संविधानसभाका अध्यक्षा एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले मुलुक शोकमा छ। बालुवाटारस्थित निवासमै हृदयघात भएपछि अस्पताल लानेक्रममा नेम्वाङको मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज नपुग्दै बाटोमै निधन भयो। नेम्वाङको निधनसँगै देशले एउटा आदर्श र इमान्दार राजनीतिज्ञ गुमाएको छ। संविधान सभाका अध्यक्ष नेम्वाङ पछिल्लो समय इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका…