अन्तर्वार्ता « Khabarhub

गाँजाको प्रतिबन्ध फुकुवा गर्नुपर्छ

नेपालमा गाँजाको उत्पादन र व्यापारको विषयमा लामो समयदेखि बहस जारी छ। सजिलै उत्पादन हुने गाँजालाई प्रतिबन्ध फुकुवा गर्नुपर्छ भनेर रिट निवेदन दर्तासमेत भएको थियो। गाँजा प्रतिबन्ध लगाउनु हुँदैन भन्ने आवाज संसदमा समेत उठिरहेकै हुन्छ। औषधिजन्य प्रयोगका लागि गाँजाको खेती गर्न कम्पनीलाई अनुमति दिने तर किसानलाई खेती गर्न प्रतिबन्ध लगाउने यो गैर संवैधानिक छ भनेर रिट…