Live on
Your Voice, Your Power
काठमाडौँ - लोकतन्त्रमा हरेक सामाजिक असन्तुष्टिलाई लोकतान्त्रिक ढंगबाटै सम्बोधन गर्ने प्रयास हुनुपर्छ। पछिल्लो समय केही युवा उद्यमीले आफैले देशमा केही गर्न खोज्दा हरेक ठाउँमा अप्ठ्यारो परेको भन्दै ज्यानै लिनुपर्ने बाध्यता आइलागेको भन्दै आत्महत्या गरिरहेका छन्। घटनाहरू एकपछि अर्को गर्दै आइरहेका छन्। आखिर यसले गरेको संकेत के हो ? यसलाई सम्बोधन गर्ने उपाय के हुनसक्छ ?…