Live on
Your Voice, Your Power
नेपालको राजनीतिमा विभिन्न पात्र, प्रवृत्ति र पद्धतिको प्रयोग भइसकेको छ। त्यो परिणामबाट अपेक्षित परिणाम हासिल भएको छैन। जो पनि सत्तामा नहुँदा वा बाहिर हुँदा एउटा आदर्शका कुरा भन्ने र बुझाउने गर्दछन्। तर सत्ताले उनीहरूको विचारलाई गर्मीमा पग्लिएको बरफ जस्तो भएको जनताले अनुभव गर्नु परेको छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ। नेपाली कांग्रेस…