Live on
Your Voice, Your Power
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर आगामी निर्वाचनमा जाने निर्णय गरेको छ । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँडको अन्तिम कसरत भइरहेको बेला एमालेले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भावी प्रधानमन्त्रीमा रूपमा अघि सारेको हो । स्थानीय निर्वाचनमा प्राप्त गरेको ३० प्रतिशत मतबाट बढाएर अझै ३४…