अन्तर्वार्ता « Khabarhub

‘देश र नागरिकको हितमा सरकार छैन’

काठमाडौँ - सरकारले मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को संसोधन गरेर राजनीतिक आवरणमा आपराधिक घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै यति बेला यसको विरोध भइराखेको छ। कतिपय यसको छिटो भन्दा छिटो अध्यादेश ल्याउनु पर्दछ भन्नेहरू पनि छन्। आखिर सरकारले यो संहिताको संशोधन गरेर राजनीतिक आवरणमा आपराधिक घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजेकै हो ? किन सरकारले कानुनी…