अन्तर्वार्ता « Khabarhub

‘फेरि नेकपा ब्युताउन राष्ट्रिय अभियान सुरु गरेका हौँ’

पछिल्लो समय कम्युनिष्ट पार्टीको एकताका लागि वामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले हालै नेपाल एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । यसलाई वामदेव स्वयंमले पार्टी भने पनि यो केवल अभियानका रुपमा अघि बढेको देखिन्छ । जसमा वामदेवले आफ्नै श्रीमति र छोरालाई समेत अभियानको सदस्य राखेपछि यसको आलोचना बढ्दो छ । यसअघि पनि अभियान…