Live on
Your Voice, Your Power
निकै ठूलो आशा र अपेक्षासहित दिल्ली भ्रमणमा गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नभेटी फर्किएका छन्। उनको भ्रमणलाई निकैले अर्थपूर्ण ढंगले हेरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा पनि भारतमै भएको बेला भएको यो भेटलाई धेरैले केही नयाँ तयारी भएको छ कि भन्ने आशंकाले पनि हेरेका छन्। त्यसो त…