अन्तर्वार्ता « Khabarhub

‘प्रधानमन्त्रीको भ्रमणले सम्बन्ध सुमधुर बनाउँछ’

डा. लोकराज बराल, राजनीतिशास्त्री, कूटनीतिज्ञ एवम् राजनीतिक विश्लेषक हुन्। झण्डै ३६ वर्ष विश्वविद्यालयमा अध्यापन गरेका बरालले १२ वर्ष राजनीतिशास्त्र विभागको प्रमुख भएर काम गरे। १५ महीना भारतका लागि नेपालको राजदूत भएका बराल नेपाल–भारत सम्बन्धका जानकार हुन्। बरालसँग खबरहब सहकर्मी लक्ष्मण फुयालले शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भ्रमणका विषयमा गरेको कुराकानीको सम्पादित अंश : निर्धारित समयभन्दा…