Live on
Your Voice, Your Power
कुमारी बैंक सेवा विस्तार गर्दै अघि बढिरहेको बैंक हो । ५ लाख नागरिकको खाता रहेको यो बैंकका ११६ शाखा छन् । सगरमाथा बेशक्यापसहित देशभर १०७ एटीएम बुथसहितको सेवा सञ्चालन गरिरहेको छ । बैंकले विदेशी बजारमा बैकिङ क्षेत्रमा काम गर्दै आएका ठूला बैंकसँग सहकार्य गरेर विदेशबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ । यो बैंकले युरोपका…