अन्तर्वार्ता « Khabarhub

पैतलामुनि बस भन्‍नेसँग एकता हुँदैन, माओवादीसँग मिल्दा हाम्रो सम्मान हुन्छ : माधव नेपाल (अन्तर्वार्ता)

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सन्दर्भमा कुरा अगाडि बढिरहेका छन् । तर सबै कुरा अन्तिम चरणमा पुगेर पार्टी एकता नै गर्ने अवस्था भइसकेको छैन । विचार मिल्ने सबै शक्तिसँग पार्टी एकताका लागि कुरा भइरहेको तर अन्तिम चरणको छलफल हुन बाँकी रहेको समाजवादी अध्यक्ष माधव…