अन्तर्वार्ता « Khabarhub

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’

जेन–जी आन्दोलनको म्यान्डेटमा गत भदौ २७ गते गठित अन्तरिम सरकारले यही फागुन २१ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गर्‍यो । परिवर्तनको मागसहित भएको दुई दिने आन्दोलनको मर्मअनुरूप देशकै ठूलो नेपाली कांग्रेसलाई पनि नेतृत्व फेर्नुपर्ने दबाब छ । नयाँ म्यान्डेटअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर जनतामा जानुपर्ने आवाज कांग्रेसको एउटा ठूलो पंक्तिले बोकेको छ ।…