Live on
Your Voice, Your Power
भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नोभेम्बर २ मा आफ्नो देशको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसले नेपालको राजनीतिक वृत्त तरंगित बन्यो । नक्साको विषयमा विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक समेत आह्वान गरे । जुन बैठकमा सहभागी सबै दलका नेता तथा सहभागीहरुले भारतसँग उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक माध्यमबाट सीमा विवाद समाधान…