Live on
Your Voice, Your Power
पार्टीले आन्तरिक जीवन नपाएको तथा मधेशमा उपसभापति विमलेन्द्र निधिको एकाधिकार कायम रहेको भन्दै कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले बुझाएको राजीनामा यो बेला चर्चामा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने अडान राख्दै राजनीनामा बुझाएका एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिए । कांग्रेस नेता सिंह भने आफ्नो अडानमा दृढ देखिन्छन् । फरक यति हो उपाध्यक्ष…