Live on
Your Voice, Your Power
काठमाडौं- वैज्ञानिकहरूले समुद्रमा एउटा अचम्मको घटना भएको बताएका छन् । मेक्सिकोमा किलर ह्वेलले ह्वेल शार्कको शिकार गरेको पाइएको छ। किलर ह्वेललाई ओर्का पनि भनिन्छ र यी ह्वेलहरूले शार्कलाई पनि मार्न सक्छन् भन्ने एउटा रिपोर्ट हालै सार्वजनिक भएको छ । ह्वेल शार्क संसारमा सबैभन्दा ठूलो शार्क प्रजाति हो र जो ६० फिटसम्म लामो हुन्छ । यो…