Live on
Your Voice, Your Power
काठमाडौं- मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी छुन मन लाग्दैन, पानी चिसो भइदिनाले सबैभन्दा गाह्रो नुहाउन र लुगा धुन हुन्छ । यहीकारण मानिसहरूले जाडोयाममा चिसो पानी कम प्रयोग गर्छन् । तातो पानी प्रयोग गर्ने क्रम बढ्छ । भाँडा सफा गर्ने र लुगा धुने जस्ता दैनिक कामका लागि तातो पानी अनिवार्य जस्तो भएको…