जीवनशैली « Khabarhub

तपाईँको तौल कति छ, उमेरअनुसार तौल कति हुनुपर्छ ?

काठमाडौं- स्वस्थ रहन उमेर अनुसार तौल हुनुपर्छ । विशेष गरी जन्मँदादेखि १८ वर्षसम्मको मानिसमा शारीरिक तौलको महत्त्वपूर्ण भूमिका रहन्छ । कुन उमेरका मानिसको तौल औसत कति हुँदा राम्रो हुन्छ ?‍ शरीरको तौल स्वस्थ रहन्छ भने, यसले मधुमेह, उच्च रक्तचाप र हृदय रोगको जोखिम कम गर्छ । स्वास्थ्य विज्ञका अनुसार २० वर्षभन्दा माथिका मानिसको शरीर स्वस्थ हुन्छ…