जीवनशैली « Khabarhub

अकबरे खुर्सानीका फाइदा र बेफाइदा 

काठमाडौं- अकबरे खुर्सानीकाे बास्ना याद गर्नुहोस् त । पक्कै पनि मुखबाट पानी आयो होला । विशेष गरी अरु खुर्सानी तर्कारीमा वा खानाका परिकारलाई मिठो र स्वादिलो  बनाउनको प्रयोग गरे पनि अकबरे चाहिँ टोकेर नै खाउँ है भन्ने धेरैको धारणा हुन्छ । खुर्सानी एउटा पूरक मसला हो । यसले पिरो भएकोले खानालाई स्वादिलो बनाइदिन्छ । यसका बियाँमा…