Live on
Your Voice, Your Power
कतिपय मानिसहरूको निन्द्रामा बोल्ने वा बर्बराउने बानी हुन्छ । निन्द्रामा बोलेका कुराहरू उनीहरूलाई नै थाहा हुँदैन । निन्द्रामा बरबराउने बानीलाई अङ्ग्रेजीमा 'सोम्नीलोकी’ भनिन्छ । यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ । तर निन्द्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरू बताउँछन् ।…