Live on
Your Voice, Your Power
काठमाडौँ– फागु पूर्णिमाका दिन रंगहरूसँग खेल्न सबैलाई मन पर्छ । धेरैले ठोस रङ र कोही पिच्कारीले होली खेल्ने हुँदा लुगामा रङ लाग्नु स्वभाविक हो । महिलाहरूले यसलाई सफा गर्न नयाँ डिटर्जेन्ट प्रयोग गर्छन् तर पनि लुगाबाट रङ्ग निस्कदैन । यदि तपाई पनि आफ्नो कपडाको रङ सजिलै हटाउन चाहनुहुन्छ भने आज हामी तपाईँलाई केही घरेलु उपायहरूको…