Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली समाजमा घरबाट कुनै सुभ काममा निस्किन लाग्दा केही खाली पानीका भाँडा देखियो भने अशुभ हुने मान्यता छ । कोही मान्छेले आफू हिँड्ने बेलामा खाली भाँडा निकाल्यो भने रिसाएर समेत हिँड्ने गर्छन् । तर त्यही भाँडामा पानी भरिएको देखियो भने धेरै जना खुसीले फुरुंग हुन्छन् । आजको दिन शुभ हुने भयो दिन कति राम्रो रहेछ…