जीवनशैली « Khabarhub

टाउकोमा जुम्रा किन पर्छ ?

काठमाडौँ– जाडो मौसममा विशेषगरी बालबालिका  र बूढाबूढीमा धेरै जुम्रा पर्ने समस्या देखिन्छ । जाडोमा टोपी लगाउँदा र समयमा सरसफाइ नहुँदा जुम्रा पर्ने गर्छ । जुम्रा कपालमा मात्र हैन शरीरका अन्य अंग जिउ र गुप्ताङ्गमा फरकफरक प्रकारका जुम्रा पर्छन् । जुम्रा एक प्रकारको परजीवी हो, जुन सजिलै एउटाबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ…