Live on
Your Voice, Your Power
मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । बसमा लामो यात्रा गर्दा वाता हुने धेरै मानिसको समस्या हो । यात्रा गर्दा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्यालाई मेडिकल भाषामा मोसन सिक्नेस भनिन्छ । यो समस्यामा गाडीको गन्ध आउने, गाडी चढ्ने बित्तिकै…