Live on
Your Voice, Your Power
टुप्पीका बारेमा हामी सबैलाई थाहा नै छ । हिन्दु धर्म मान्ने पुरुषहरूले विशेष गरी टुप्पी राख्ने गर्छन् । कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा थोरै कपाल राख्नुलाई बोलीचालीको भाषामा टुप्पी भन्ने गरिन्छ । यसैगरी संस्कृत भाषामा टुप्पीलाई शिखा भन्ने गरिन्छ । टुप्पीलाई ऋषिमुनिहरूले ‘शिखा’ नाम दिएका छन् । पछिल्लो समय टुप्पी राख्ने चलन बिस्तारै…