जीवनशैली « Khabarhub

किन मनाइन्छ गथांमुगः चःह्रे ?

काठमाडौं- गथांमुगः चःह्रे (नेपालीमास् गठेमंगल) नेवार समुदायको एक ऐतिहासिक, सांस्कृतिक र प्रतीकात्मक महत्त्व भएको पर्व हो, जुन हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइन्छ । पुराना ग्रन्थ र किंवदन्तीमा उल्लेख भए अनुसार यो पर्व लिच्छवि कालदेखि नै प्रारम्भ भएको विश्वास गरिन्छ। यो पर्व विशेषगरी नकारात्मक शक्ति, भूतप्रेत, रोग व्याधि र दुर्भाग्यलाई हटाएर समाज र घर…