जीवनशैली « Khabarhub

यस्तो टाउको दुखाईले ज्यानै लिन सक्छ  !

समय समयमा विभिन्न समस्याले टाउको दुख्छ । केही सामान्य रुपमा कहिलेकाहीँ टाउको दुख्नुलाई सामान्य मानिन्छ । तर, अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । यस्तो टाउको दुखाई खतरनाक समेत हुन सक्छ । कहिलेकाहीँ प्यारालाइसिस, मस्तिष्क ट्युमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारण पनि टाउको अत्यधिक दुख्छ । तर, कुन रोगका कारण टाउको दुखेको हो…