जीवनशैली « Khabarhub

यी हुन् श्रीमतीलाई भन्न नहुने ५ कुरा  

श्रीमान् श्रीमतीबिचको सम्बन्ध केवल एक सम्बन्ध मात्र नभएर एक विश्वास पनि हो । यस्तोमा श्रीमान् श्रीमतीबिच हरेक कुराको साटासाट हुन आवश्यक छ । तर कतिपय यस्ता कुराहरू छन् जो आफ्नो श्रीमतीलाई पनि भन्नु हुँदैन । यस्ता कुरा श्रीमतीलाई शेयर गर्दा थप जटिलता आउन सक्छ । त्यसैले यी कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ । यी कुरा…