Live on
Your Voice, Your Power
प्राणायाम योगको एउटा मुख्य अङ्ग हो । योग भन्नासाथै मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरू मध्ये आफूले आफैमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो । डा. गोविन्द टन्डनको यो भनाइले नै योग हाम्रो जीवनमा कति महत्वपुर्ण छ भनेर बुझाउँछ । योगले केवल शरीर स्वस्थ्य बनाउन सहायता मात्र गर्दैन यसको…