Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा चिकित्सकहरूलाई काम अनुसारको सेवा सुविधा छैन । देशमै अध्ययन गरेर आम्दानी नभएपछि ठूलो जनशक्ति विदेशिँदै गएको अवस्था छ । पढ्ने बेलामा १ करोड बढी लगानी गर्नुपर्ने स्थिति छ भने सेवा सुविधा न्यून रहने गरेको छ । यही कारण असन्तुष्ट आवासीय चिकित्सक र नर्सहरु बेला बखत आन्दोलितसमेत हुने गरेका छन् । देशमा निजी…