Live on
Your Voice, Your Power
कोरोना संक्रमणको महामारी आउनु अघिसम्म विश्वभर हात मिलाएर सौहद्रता प्रकट गर्ने चलन थियो । तर छोएकै भरमा कोरोना जस्तो प्राणघातक रोग सर्ने र मृत्यु संभावना भएपछि अहिले हात मिलाउने चलन हटेको छ । कोरोना सर्ने भयले मानिसले पश्चिमा देशहरुको हात मिलाउने चलन छाडेर नेपालीहरुको मौलिक र सनातन धर्ममा चलिआएको नमस्कार गर्ने चलन अबलम्बन गरेका छन्…