जीवनशैली « Khabarhub

चिन्ताबाट मुक्ति पाउन तपाईंलाई यी सात टिप्स

चिन्ताले मानिसलाई अशान्त बनाउँछ । त्यतिमात्र होइन धेरै चिन्ता गर्ने मानिसमा यसैका कारण विभिन्न प्रकारका रोगहरु पनि लाग्ने गर्दछ । यस्तोमा चिन्ताबाट कसरी बच्ने त ? चिन्ताबाट बच्ने केही उपायहरुः १. चिन्ता हुनको मुल कारण हो, आफुले सोचे अनुसारको वा मेहनत गरे अनुसारको काम नबन्नु । यस्तोमा मानिस अनावश्यक चिन्तामा डुब्ने गर्दछन् । यस्तोमा कुनै…