जीवनशैली « Khabarhub

घरमा कलह भइरहन्छ ? समाधानका लागि ६ उपाय

विश्वमा परिवारको साथमा मिल्ने सुख र खुसी भन्दा अरु ठूलो के होला र ? मानिस जहाँबाट आए पनि र अनेकौं समस्या झेलिरहेको भए पनि घर र परिवारको भेटपछि राहत महसुस गर्दछ । सबैले आफ्नो घरमा हमेशा सुख–शान्ति रहोस् भन्ने चाहान्छ । तर कतिपय अवस्थामा बिना कुनै कलह वा झगडा परिवारबीच मनमुटाव हुने गर्दछ । यसकालागि…