जीवनशैली « Khabarhub

गर्मीमा घामबाट छालालाई यसरी जोगाउनुहोस्

गर्मी याममा घामले छाला डढ्नु अर्थात् सन बर्न हुनु सामान्य हो । यस्तोमा अहिलेको गर्मी मौसममा घामबाट छाला जोगाउनु निकै चुनौती हुन्छ । यी हुन् घामले छाला डढ्दाका (सन बर्न) लक्षण – छाला रातो हुनु – छुदा पोल्नु – फोका उठ्नु – छालामा पीडा असहनीय हुनु – ज्वरो आउनु, वाकवाकी लाग्नु घामले छाला डढेको देखिन…