Live on
Your Voice, Your Power
हिन्दू धर्मअनुसार तुलसीलाई पूजा गर्ने चलन छ । विज्ञानले पनि तुलसीको पातमा औषधीय गुण हुने प्रमाणित गरिसकेको छ । हिन्दूहरूले घरघरमा तुलसीको मोठ बनाएर पूजा गर्ने चलन छ । अझ तुलसीलाई भगवान् श्रीकृष्णको प्रिय वनस्पति पनि मान्ने गरिन्छ । साथै यो वनस्पतीलाई पवित्र पनि मानिन्छ । वैज्ञानिकहरूले गरेका विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट…