Live on
Your Voice, Your Power
आजकल मोटोपना घटाउन ग्रीन टी पिउने गरिन्छ । ग्रीन टीले पेटको बोसो घटाउँछ भन्दै ग्रीन टी पिउनेको संख्या बढेको छ । तर ग्रीन टीको सेवन बढि मात्रामा गरेमा यसले हानी समेत पुर्याउँने गर्दछ । दैनिक २ कपभन्दा बढि मात्रामा ग्रीन टीको सेवनले शरीरमा हानी पुर्याउन सक्छ । चिकित्सकहरु ग्रीन टीमा पाइने क्याफिनले भोक नियन्त्रण गर्ने…