जीवनशैली « Khabarhub

उठ्ने बित्तिकै ५ मिनेट लामो श्वास लिँदा हुन्छ यस्तो फाइदा

काठमाडौं- श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजिवी पनि बनाउँछ । विहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्नुपर्दछ । त्यसरी गरिने श्वासप्रश्वास व्यायामका केही फाइदाहरु यस प्रकारका छन्ः – तनावमुक्त बनाउँछ गहिरो श्वासले शरिरमा…