जीवनशैली « Khabarhub

अनुहारमा चमक छैन ? यसरी चम्किलो बनाउनुहोस्

अनुहार मानिसको पहिलो ब्यक्तित्व मानिन्छ । तसर्थ सबैले अनुहारलाई सफा, राम्रो र नरम राख्ने प्रयाश गर्दछन् । तर कतिपय गल्तीले अनुहारको चमक हराउने गर्दछ । अनुहार चमकहिन बन्दा मानिसहरु महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् । तर, त्यतिले मात्र अनुहारको चमक र्फकदैन । अनुहारको प्राकृतिक चमक फर्काउनका निम्न…