Live on
Your Voice, Your Power
एजेन्सी- हरियो खुर्सानी प्रत्येकको भान्सामा प्रयोग गरिन्छ । धेरै मान्छेहरू खानासँग हरियो खुर्सानी खान रुचाउँछन् । यसले खानामा स्वाद मात्र ल्याउँदैन, ठिक मात्रा खाने हो भने हरियो खुर्सानीले मानव स्वास्थ्यमा अनेकौं फाइदा पुर्याउँछ । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ ।…