Live on
Your Voice, Your Power
हरेक मानिसको सौन्दर्यतामा उसको कपाल महत्वपुर्ण मानिन्छ । कपाले मानिसको सुन्दरतामा निखार ल्याउँछ । त्यसैले मानिसले कपाललाई महत्वपुर्ण मानेर यसको देखभाल र सम्भार गर्छन् । तर कपालको काम सौन्र्दयतासंग मात्र जोडिएको छैन । कपालले तपाईको शरीरमा कुन भिटामिनको अभाव छ त्यसबारे समेत जानकारी दिन्छ । मेटापोलिज्मदेखि डीएनएको प्रतिरूप र रातो रक्त कोशिकाको गठनसहित शरीरको आवश्यक…