जीवनशैली « Khabarhub

दोश्रो सन्तानका लागि जन्मान्तर कति राख्ने ?

पहिलो सन्तानको आमाबुवा बनिसकेका दम्पत्तिहरुमा प्रायः एउटा उल्झन रहने गर्दछ । अब अर्को सन्तान कति समयको अन्तरालमा जन्माउने ? कतिपयले यसका लागी अस्पताल वा निजि चिकित्सक मार्फत जानकारी लिन्छन् भने कतिले आफै योजना बनाउँछन् । अझ कतिपय अवस्थामा त बिना योजना नै अनेच्छुक गर्भ रहदाँ अर्को सन्तान जन्मने गर्दछ । यसरी योजना बिना गर्भवती बन्न…